नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड़ी राखनु पनी आबस्यक छ / मेरो बिचार मा अहिले हाम्रो नेपाल यो इस्थिति मा पुग्नुको मुख्य कारण भस्टचार नै देखिएको छ एसलाइ हामी सबै मिलेर अन्त्य गर्न पनी सकिन्छ / जब सम्म हाम्रो नेपाल मा भस्टचारी को अन्त्य हुदैन तब सम्म हाम्रो नेपाल ले विकास को क्षेत्रमा अगाडी बढन कठिन छ / भस्टचारी अन्त्य गर्न को निम्ति संचार केंद्र र समाचार दाता हरुले सबै एकजुट भै आवाज उठाउ
हमीहरूले यदि भाग्य छ भन्दै यदि तेहि भाग्य को भरोशा मा बस्ने हो भनी हामिहरुको भाग्य पनी बसिरहने छ तेसर्थ जिवनमा संघर्स गर्नु आबस्यक छ / र यो समयमा हमीहरूले आफ्नो देश को लागी केहि सोचेर बसौ / हाम्रो पनी परिक्ष्या को समय आइरहेको छ तेसर्थ हामीहरु पनी बिचार गरौ / तुल्सिराम पाण्डेय ;; रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी जिल्ला ; लुम्बिनी अँचल ;; नेपाल email ; tulsirampandey48@gmail.com र tulsirampandey48@yahoo.com मा सम्पर्क गर्न सक्नु हुन्छ कुनै बिचार को लागी /
नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड़ी राखनु पनी आबस्यक छ / मेरो बिचार मा अहिले हाम्रो नेपाल यो इस्थिति मा पुग्नुको मुख्य कारण भस्टचार नै देखिएको छ एसलाइ हामी सबै मिलेर अन्त्य गर्न पनी सकिन्छ / जब सम्म हाम्रो नेपाल मा भस्टचारी को अन्त्य हुदैन तब सम्म हाम्रो नेपाल ले विकास को क्षेत्रमा अगाडी बढन कठिन छ / भस्टचारी अन्त्य गर्न को निम्ति संचार केंद्र र समाचार दाता हरुले सबै एकजुट भै आवाज उठाउ
जवाब देंहटाएंहमीहरूले यदि भाग्य छ भन्दै यदि तेहि भाग्य को भरोशा मा बस्ने हो भनी हामिहरुको भाग्य पनी बसिरहने छ तेसर्थ जिवनमा संघर्स गर्नु आबस्यक छ / र यो समयमा हमीहरूले आफ्नो देश को लागी केहि सोचेर बसौ / हाम्रो पनी परिक्ष्या को समय आइरहेको छ तेसर्थ हामीहरु पनी बिचार गरौ / तुल्सिराम पाण्डेय ;; रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी जिल्ला ; लुम्बिनी अँचल ;; नेपाल email ; tulsirampandey48@gmail.com र tulsirampandey48@yahoo.com मा सम्पर्क गर्न सक्नु हुन्छ कुनै बिचार को लागी /
जवाब देंहटाएं